गृह · शब्दकोश

सुसार

[ना.]

वस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरिने सेवा वा टहल; सह्यारसम्भार।

⟵ फेरि सूचीमा जानुहोस्