गृह · शब्दकोश

शीतकाल

[ना.]

जाडोको समय; हिउँदयाम (प्रायः मङ्सिर, पुस र माघ महिना वा हेमन्त ऋतुदेखि आधा शिशिरऋतुसम्म)।

⟵ फेरि सूचीमा जानुहोस्