गृह · शब्दकोश

शिरबन्दी

[ना.]

सौभाग्यवती नारीले सिउँदोबाट लर्कने गरी शिरमा लगाउने, सुनको फित्ताजस्तो, तीन लहरा परेको र टुप्पामा झुप्पो भएको गहना

⟵ फेरि सूचीमा जानुहोस्