शान्तिस्वस्ति
[ना.]
ग्रह
,
नक्षत्र
को
दोष
वा
अनिष्ट
शमन
का
लागि
गरिने
पूजापाठ
,
जपतप
आदि
अनुष्ठान
;
शान्तिपाठ
;
ग्रहशान्ति
।