गृह · शब्दकोश

व्याप्तता

[ना.]

१. न्यायशास्त्रअनुसार एक पदार्थ अर्को पदार्थमा पूर्ण रूपले मिल्ने काम।

२. परिपूर्णता।

३. व्याप्त हुँदाको अवस्था; व्याप्त भएर रहने काम; व्यापकता।

⟵ फेरि सूचीमा जानुहोस्