गृह · शब्दकोश

वैकुण्ठ

[ना.]

१. कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ; अकाल, अभाव र अपूर्णता नभएको ठाउँ।

२. विष्णुलोक।

⟵ फेरि सूचीमा जानुहोस्