गृह · शब्दकोश

अपूर्णता

[ना.]

१. अपूर्ण हुँदाको अवस्था; असमाप्ति; अधकल्चोपन; अपर्याप्तता।

२. पूरा नभएको अवस्था; अपूर्ण स्थिति; अपर्याप्तता।

⟵ फेरि सूचीमा जानुहोस्