गृह · शब्दकोश

वेदवाक्य

[ना.]

१. प्रामाणिकताका निम्ति छानबिन गर्नु नपर्ने वचन; अकाट्य वाक्य।

२. वेदका ऋचा वा वाक्य।

३. वेदले बताएको कुरो; वेदोक्त वचन।

⟵ फेरि सूचीमा जानुहोस्