गृह · शब्दकोश
१. कसैको अनुशासनमा नरहेको; मर्यादामा नरहेको; उच्छृङ्खल।
२. शृङ्खलाबद्ध रूपमा नरहेको; सिलसिला नमिलेको; छरिएको; अस्तव्यस्त।
⟵ फेरि सूचीमा जानुहोस्