अस्तव्यस्त

[वि.]

१. अशान्त अवस्थामा परेको।

२. रोग, चिन्ता, हैरानी इत्यादिले छटपटाएको; आकुलव्याकुल

३. लथालिङ्ग; छ्यान्नब्यान्न; अलपत्र परेको।