नामन्जुरी

[ना.]

१. स्वीकार नगर्ने नीति

२. स्वीकार नभएको वा नगरिएको अवस्था; बेमन्जुरी; अस्वीकृति