गृह · शब्दकोश

विपुल

[वि.]

१. ज्यादै गहन; अगाध; गम्भीर।

२. धेरै; प्रचुर; प्रशस्त।

३. फैलिएको; विस्तृत; विशाल।

४. बडेमाको; ज्यादै ठुलो।

⟵ फेरि सूचीमा जानुहोस्