गृह · शब्दकोश

भताभुङ्ग

[ना.]

१. बरबाद हुने गरी; नष्टभ्रष्ट भएर; लथालिङ्ग।

२. भत्कोस।

३. विध्वंस; बरबाद।

४. विशृङ्खल।

⟵ फेरि सूचीमा जानुहोस्