गृह · शब्दकोश

विदित

[वि.]

१. जनाइएको; सूचना दिइएको; सूचित।

२. थाहा पाइएको; जानिएको; ज्ञात; अवगत।

३. नाम चलेको; प्रसिद्ध; प्रख्यात।

४. विद्वान् (व्यक्ति)।

⟵ फेरि सूचीमा जानुहोस्