गृह · शब्दकोश

विघटित

[वि.]

१. अलग्याइएको; छुट्याइएको; विखण्डित।

२. तहसनहस पारिएको; छिन्नभिन्न गरिएको।

३. तोडफोड गरिएको; फोरिएको।

४. विघटन गरिएको; भङ्ग गरिएको; खारेज गरिएको (सङ्गठन आदि)।

⟵ फेरि सूचीमा जानुहोस्