गृह · शब्दकोश

तोडफोड

[ना.]

१. छिनोफानो।

२. तोड्ने, फोर्ने काम वा प्रक्रिया।

३. बिगार्ने र भत्काउनेजस्ता विध्वंसक कार्य।

⟵ फेरि सूचीमा जानुहोस्