गृह · शब्दकोश

छिन्नभिन्न

[वि.]

१. काटकुट वा फोरफार गरिएको; टुटफुट भएर छरिएको; छ्यान्नब्यान्न।

२. नष्टभ्रष्ट।

⟵ फेरि सूचीमा जानुहोस्