गृह · शब्दकोश

भीषण

[वि.]

१. काव्यको भयानक रस।

२. शिव।

३. डरलाग्दो; भयङ्कर; भयावह।

⟵ फेरि सूचीमा जानुहोस्