गृह · शब्दकोश
१. खराब वा निन्दनीय काम गर्नेलाई व्यङ्ग्यपूर्वक तिरस्कार गरेर भनिने शब्द।
२. राम्रो काम गर्दा वा चित्तबुझ्दो काम देख्दा भनिने प्रशंसासूचक शब्द; धन्य धन्य।
⟵ फेरि सूचीमा जानुहोस्