गृह · शब्दकोश

बेमन

[ना.]

१. कुनै विषयप्रति उत्सुकता नभएको अवस्था।

२. मन नपर्दाको अवस्था; अरुचि; अमन; बिमन।

⟵ फेरि सूचीमा जानुहोस्