गृह · शब्दकोश

वर्जन

[ना.]

१. छोड्ने काम; त्याग; तिलाञ्जली।

२. निषेध; मनाही; अपवाद।

३. नेतृत्वका अनुसार मानवसमाजको कुनै वर्गमा यो काम गर्नु हुँदैन भनेर मानिएको तर त्यसलाई निषेध गर्न कुनै लिखित आधार नभएको काम।

⟵ फेरि सूचीमा जानुहोस्