गृह · शब्दकोश

वक्तृता

[ना.]

१. प्रवचन; भाषण।

२. भाषण गर्ने खुबी; वाक्‌कौशल।

⟵ फेरि सूचीमा जानुहोस्