लोकाचार

[ना.]

१. आडम्बरले भरिएको काम; देखावटी व्यवहार वा ढाँचा

२. साधारण जनताका बिच हुने सामाजिक सम्बन्ध तथा सद्‌भावपूर्ण प्रचलित व्यवहार