साँबी

[ना.]

धान कुट्न मुस्लीका टुप्पामा कपेर जडिएको फलामको चक्का; सामी