लिङ्गी

[वि.]

१. लिङ्ग भएको।

२. लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी

३. लिङ्गसम्बन्धी।