सङ्केतक

[वि.]

१. प्रेमीप्रेमिकाको पूर्वसूचित मिलनस्थल

२. सङ्केत गर्ने; इसारा दिने