गृह · शब्दकोश

लहलह

[वि.]

१. हरिया अन्नका बोट, साग, घाँस आदि झ्याम्म भई सप्रने चालसित; हरियो हुने गरी।

२. हरिलोभरिलो; लहलहाउँदो।

⟵ फेरि सूचीमा जानुहोस्