गृह · शब्दकोश

लपेटो

[ना.]

१. कसैलाई हत्केलाले दिएको थप्पड; लबटो।

२. रबरको बेरुवा नली।

३. लपेट्ने वस्तु।

४. लपेट्ने वा बेर्ने काम; लपटो।

⟵ फेरि सूचीमा जानुहोस्