गृह · शब्दकोश

लपटो

[ना.]

१. बेर्ने वस्तु।

२. रबरको बेरुवा नली।

३. लपेट्ने वा बेर्ने काम; लपेटो।

४. लबटो।

⟵ फेरि सूचीमा जानुहोस्