लडखड

[ना.]

१. लड्दै, भिड्दै; दुःखका साथमा।

२. नसा आदिका कारणले पाइला अस्थिर हुने अवस्था