गृह · शब्दकोश
१. अमिलीका जस्ता पात तथा सेता वा राता फूल र डाँठ हुने, छुँदा खुम्चिने भुइँझार; बुहारीझार; लाजवन्ती।
२. लज्जालु; लाज मान्ने स्वभावकी (स्त्री)।
⟵ फेरि सूचीमा जानुहोस्