गृह · शब्दकोश

लग्गा

[वि.]

धारिलो (हतियार)।

[ना.]

१. कुनै कुरामा लागेको हिस्सा; अंश; लग्घा।

२. जमिन नाप्ने नौहाते लामो टाँगो; लग्गी; खेतबारी आदि नाप्ने टाँगो।

३. मातहतको जिम्मा; ढेस्सा।

⟵ फेरि सूचीमा जानुहोस्