गृह · शब्दकोश

ढेस्सा

[ना.]

१. ढेस्सिने वा घचेटेर बस्ने काम।

२. मन नलागीकन आइलागेको कुनै वस्तु, मानिस आदिको टाँसो।

⟵ फेरि सूचीमा जानुहोस्