गृह · शब्दकोश

रेला

[वि.]

१. गिज्याउने भावको ठट्टा; इत्र्याइँ; जिस्काइ; गिज्याइ।

२. सामानहरू छरपस्ट पार्ने काम; बिथोलाइ; रेलो।

३. प्रशस्त; धेरै।

⟵ फेरि सूचीमा जानुहोस्