गृह · शब्दकोश

रुन्चे

[वि.]

१. बालबालिकालाई रोर्‍याइँ लाग्ने रोग।

२. रोएको अभिनय गरेर दर्शकलाई हँसाउने विदूषक।

३. सानोतिनो कारणले पनि रुने; पिच्च पिच्च रोइरहने स्वभावको; पिन्चे। स्त्री. रुन्ची।

⟵ फेरि सूचीमा जानुहोस्