गृह · शब्दकोश
राणाशासनभन्दा पहिले श्री ५ को र राणाशासन सुरु भएपछि श्री ३ को हुकुमको तोक लेखिएको सानो पत्र; सानो कागतमा टिप्पणी लेखी थिती बाँधिने एक प्रकारको ऐन वा शासनपत्र; हुकुमी आज्ञा।
⟵ फेरि सूचीमा जानुहोस्