गृह · शब्दकोश

नाराज

[वि.]

१. खुसी नभएको; अप्रसन्न; बेखुस

२. रिसाएको; रुष्ट

⟵ फेरि सूचीमा जानुहोस्