राप्ती

[ना.]

१. चितवन जिल्लामा रहेको एक नगरपालिका

२. दाङ जिल्लामा रहेको एक गाउँपालिका

३. पुरानो संरचनाअनुसारको एक अञ्चल

४. माडी, झिम्रुक र ऐरावती खोला मिसिएर बनेको एक प्रसिद्ध नदी