गृह · शब्दकोश
१. महाभारतका प्रसिद्ध योद्धा कर्णलाई पाल्ने एक स्त्री।
२. महाभारतकालीन वृषभानुकी छोरी र कृष्णकी प्रियतमा; राधिका।
३. विशाखा नक्षत्र।
४. वैशाख पूर्णिमा।
५. समृद्धि।
⟵ फेरि सूचीमा जानुहोस्