राजा सर्वेसर्वा भई देशको शासनव्यवस्था सञ्चालित हुने पद्धति; राष्ट्रको सर्वोच्च प्रशासक राजा नै हुने शासनतन्त्र।