गृह · शब्दकोश

राँडी

[वि.]

१. पतिको देहान्त भएपछिकी पत्नी; विधवा।

२. स्त्रीलाई गाली गर्दा प्रयोग हुने शब्द; राँड; फुँडी।

३. लोग्ने मरेकी।

⟵ फेरि सूचीमा जानुहोस्