राँड

[ना.]

१. पोइ मरेर विधवा भएकी स्त्री; राँडी

२. रन्डी; वेश्या

३. स्त्रीजातिलाई गाली गर्दा प्रयोग गरिने शब्द