गृह · शब्दकोश

रनक्क

[क्रिवि.]

१. एकैपल्ट उत्तेजनामा पुगेर रिसाउने गरी; रिसले रन्किने, सन्किने वा झन्किने गरी; झनक्क।

२. तात्ने किसिमले; निकै जोसिएर।

⟵ फेरि सूचीमा जानुहोस्