गृह · शब्दकोश

विहीन

[वि.]

१. नभएको; रहित।

२. नाम शब्दका पछाडि जोडिई नभएको भन्ने अर्थ बुझाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्