बसिला

[ना.]

काठ ताछ्ने, मुख कोदालोजस्तो र बिँड कुटाको जस्तो भएको हतियार