गृह · शब्दकोश

रजगज

[ना.]

१. ठाँटबाँट; तडकभडक; चहलपहल।

२. मोजमज्जा; ढलीमली; ढसमस।

३. रजाइँ; सुखसयल।

⟵ फेरि सूचीमा जानुहोस्