गृह · शब्दकोश

रउँ

[ना.]

शरीरमा उम्रने वस्तु; उमेर र जातिअनुसार कालो, सेतो, कैलो, सुनौलो आदि रङका मसिना केश; रौँ; भुत्ला।

⟵ फेरि सूचीमा जानुहोस्