गृह · शब्दकोश

युग्मक

[वि.]

१. स्त्री र पुरुषका रज, बीजाणुको मेल भएको अवस्था।

२. एकअर्कामा सम्मिलित हुने।

३. जोडा; जुम्ल्याहा; युग्म।

⟵ फेरि सूचीमा जानुहोस्