बीजाणु

[ना.]

१. एककोषीय जीव; जीवाणु

२. वनस्पतिको सन्तान उत्पादन गर्ने कोष