उहाँ

[सर्व.]

१. त्यहाँ; त्यस ठाउँमा; उहाँ।

२. 'ऊ' को सम्मानसूचक शब्द; मान्यजनलाई सङ्केत गर्दा भनिने शब्द